Flash

काठमाण्सडौ असार १७ – हारा फिल्मस् प्रा. लि.को प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “क्यार्नी होला” बजारमा आएको छ। यस गीतमा दिपक पान्डेको स्वर रहेको छ भने बादल घिमिरेको शब्द, संगीत रहेको छ ।

चर्चित मोडल एबम् निर्देशक शिवन पोखरेलको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन, अर्जुन पोखरेलको भि.एफ.एक्स. तथा रंग संयोजन रहेको छ।

उक्त गीतको भिडियोमा अप्सना थापा, सन्दीप न्यौपाने, युबिन ढुंगाना, नविन श्रीसको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । सोही गीतको भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला ।

Published date : 2019-07-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- Nepalisongskhabar@gmail.com
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ