Flash

आर पोखरेल, काठमान्डौँ ।
सर्बाधिक लोकप्रिय गायक राजु परियार र गायिका राधा विसीको आवाजमा सजिएको नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको मौलिक तिज गीत “नाच मेरी माया ” गीतको भिडियो बजारमा आएको छ । नविन विरही श्रेष्ठको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी मायालु सगँ नाच्न पाउदा निकै खुशी गायक भएका छन । महेश महराको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “नाच मेरी माया ” गीतको भिडियोमा कोरियोग्राफी महेश महराको रहेको छ । “नाच मेरी माया ” गीतको भिडियोमा करिष्मा ढकाल र दिलिप राईको नृत्य रहेको छ ।

“नाच मेरी माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-07-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ