Flash

राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै चर्चित गायिका सरीता प्रजापतीले तीजमा महिला दिदीबहिनी हरुलाई नचाउन ‘तीजमा बबाल मच्चाउछु’  बोलको तीज गीत सार्बजनिक गरेकी छिन् । प्रस्तुत गीतमा सरिता प्रजापतीको सुंधुर सुमधुर स्वर सुन्न सकिन्छ भने गीतलाई शब्द दिनेश कंडेल र संगीत अनिश श्रेष्ठले भरेका छन् । रोमान्चक स्वादमा तयार भएको ‘तीजमा बबाल मच्चाउछु’ बोलको गीतको म्युजिक भिडियोमा दीपिका, सरु र रोमा न्यौपानेको आकर्अष अभिनय रहेको छ । भिडियोलाई निर्देशन सुमन जंग के.सी, छायांकन दिनेश पराजुली र सम्पादन सुरेश राउतले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-07-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ