Flash

काठमान्डौँ ।
अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा ओखलढुङगामा ओखलढुङगेली आम दर्शक तथा ओखलढुङगेली सष्टा सर्जक तथा सास्कृतिक कार्यक्रम २०७६ आयोजना हुने भएको छ । आज काठमान्डाँैको दरवार मार्गमा आयोजित पत्रकार सम्मेलनमा सो विषयमा जानकारी दिइएको हो ।

ओखलढुङगामा जन्मेर नेपाली गीत संगीतको विकाशमा सक्रिय सष्टा तथा सर्जकलाई सो कार्यक्रममा सम्मान गरिन लागेको आयोजक सस्था अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो ।

विकट जिल्लामा जन्मेर पनी क्रियाशिल सष्टालाई पहिलो पटक सम्मान गर्न लागिएको सो कार्यक्रममा जानकारी दिइयो । आगामी पुस १५ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा सास्कृतिक कार्यक्रम ओखलढुङगामा हुने भएको छ ।

Published date : 2019-09-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ