Flash

काठमान्डाँै ।
नेपाली गीत संगीत पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मृत्यु सैया” सुभारम्भ डिजिटलको अफिसियल युटुब मार्फत बजारमा आएको छ ।
विछोडको तडपाइएमा मायामा पागल हुने प्रेमी प्रेमिकाको भोगाईलाई गीतमा समेटिएको छ । मृत्युको शैयामा रहदाको अवस्थामा पनी मायालुको यादमा टडपिनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।
नेत्र अर्याल र माधव खनालको शब्द तथा नेत्र अर्यालको संगीत रहेको छ ।गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन । यस गितलाई सागर गौतमले छायाङ्कन गरेका छन, सम्पादन दिपक विष्टले गरेका हुन निर्देसक काजिश श्रेष्ठले गरेका छन । गीतमा बिपेश घिमिरे र आशा खड्काको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2019-12-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ