Flash

चर्चित महिला रेस्लर अस्मिता जुरेली र नव मोडेल रन्जन अर्याललाइ फिचरिंग गरिएको गायक विजय थापाको नयाँ गीत ‘ओ नारान’ को म्युजिक भिडियो रिलिज भयेको छ ।


डि पी खनालको शब्द र राजेन्द्र बजगाइको सगीत र संगीत संयोजन रहेको गीतको भिडियोलाइ दरबारमार्ग स्थित दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजित एक विशेष समारोह गरी प्रिमियर गरी डश म्युजिक नेपालको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक हो। शिव विकको निर्देशनमा बनेको भिडियोमा रामेश्वर कार्कीको सिनेमाटोग्राफी र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।
गायक विजय थापाको यस अघि पनि पुर्बेली सहर लगायतका धेरै गीत हरु दर्शकले धेरै रुचाएका थिए ।

Published date : 2019-12-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- Nepalisongskhabar@gmail.com
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ