Flash

काठमान्डौँ ।
नेपाली लोकदोहोरी गीत संगीतमा मैलिक सिर्जनाहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालुको यादमा जिवन विताउने प्रेमी प्रेमिकाको जिवन भोगाईलाई मौलिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । सुन्दर परियारको शब्द तथा राम चन्द्र चन्दको लय सिर्जनामा गीत निमार्ण गरिएको छ । मौलिक भावहरु र जिवनका बास्तविक भावनाहरु गीतमा ब्यतm गरिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायकले बताए । ताजेन्द्र खड्काको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।”बालिङ त्रियासी ”गीतको भिडियोमा सुरज पर्वत छिनाल , सुन्दर , सम्झना र जस्मिनको निकै लोभलाग्दो अभिनय रहेको छ ।
”बालिङ त्रियासी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published date : 2019-12-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ