Flash

लामो समयदेखि अमेरिका बसेर आफ्नो बेस्त दैनिकीका वावजुद पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने नव गायक बाल कृष्ण न्यौपानेले आफ्नो दोस्रो गीत ‘पहिले कतै’ सार्वजनिक गरेका छन।
एल्बम “प्रसंशा” भित्र संग्रहित गीत ‘पहिले कतै’ मा स्वर , शब्द र संगीत स्वयम गायक बाल कृष्ण न्यौपानेको रहेको छ । गीतको संगीत संयोजन फडिन्द्र राईले गरेका हुन।नेपाली गीत संगीत क्षेत्रमा भर्खरै आफ्नो पाइला टेक्दै गरेका गायक न्यौपाने गीत रचना ,संगीत मार्फत निरन्तर अघि बढिरहने बताउछन ।
प्रेम भावको बोकेको म्युजिक भिडियोमा मोडेल सनम कठायत र नताशा ब्लोन फ़िचर्ड छन । मुकेश हुमागाईले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन । एवेरेस्ट ग्यालरी क्रुको निर्माणमा भिडियो तयार भएको हो । गायक बाल कृष्ण न्यौपानेको अफिसियल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ । यस गीतबाट गायक न्यौपानेले स्रोता, दर्शक र मिडिया हाउसको सकारात्मक प्रतिक्रिया अपेक्षा राखेका छन ।

Published date : 2019-12-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ