Flash

काठमान्डाँै ।
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको “कुमारी कुमारी” गीतको भिडियो सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको लेखनर निर्देशनमा राम महर्जन र क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको मुभी फागुन २ गते रिलिज हुने भएको छ । कुमारी कुमारी तिमी मेरो दिल कुमारी बोलको भिडियो रिलिज गर्दै सो जानकारी गराइएको हा े। नित्याशिवा र पुरुषोत्तम न्यौपाने को आवाज मा पुरुषोत्तम न्यौपाने को संगीत अनि शंकर अधिकारी घायलको गीत रहेको छ ।

भने सो गीतमा राजु पौड्याल र रन्जु रन्जनाको अभिनय रहेको छ। राजु पौड्याल ,रन्जु रन्जना,रोशन बिसि ,गङा कुवर,लक्ष्मी श्रेष्ठ ,कला राई,दिपक राई र हेमलता घिमिरे को मुख्य भुमिका रहेको छ भने छायांकन रामकृष्ण कडेल,नृत्य राजन महर्जन ,द्वन्द्व देव महर्जन ,सम्पादन बिश्वास भण्डारी ,संगीत पुरुषोत्तम न्यौपाने ,पुष्कर सुनुवार,सिडि बिजय अधिकारी गीत शंकर अधिकारी घायल र दिपेन्द्र खड्का को रहेको छ भने नित्याशिवा,पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी ,ममता रानाको स्वर रहेको छ ।
“कुमारी कुमारी”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published date : 2019-12-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- Nepalisongskhabar@gmail.com
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ