Flash

काठमाडौं पौष ९ – एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आउने क्रममा गायक सुरेन चन्द ठकुरीको ‘हाम्रो माया जिउँदै मर्‍यो’ बोलको आधुनिक गीत भर्साखरै र्वजनिक भएको छ । विजय विष्टको शब्द तथा गायक एवम् संगीतकार सुरेन चन्द र रकेश वली (सुर) को संगीतमा रहेको गीत केहि दिन अगी मात्रै युट्युब मार्फत् सार्वजनिक भएको हो ।

सेन्टिमेन्टल फ्लेबरको यस गीतको म्युजिक एरेन्जमेन्ट रकेश वलीले गरेका छन् । गीतको म्युजिक भिडियोमा करिष्मा श्रेष्ठ, सुजन भट्टराई र अभि सुनारको अभिनय रहेको छ । म्युजिक भिडियोको छायांकन रोहित विक्रम कार्कीले गरेका छन् भने पदम सुवेदीले सम्पादन रहेको छ । म्युजिक भिडियोलाई संगीत सागरले निर्देशन गरेका छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा तयार भएको गीत रोमान्स नेपालको युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-12-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ