Flash

काठमान्डौँ , फागुन १२
दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई एन आर एन एआयरल्यान्डका सदस्य राजकुमार महतको पहलमा विभिन्नदातावाट संकलित नगद १लाख शनिवार काठमान्डौँको गोदावरीमा आयोजित बनभोज कार्यक्रम मार्फत एन आर एन ए आयरल्यान्डका पुर्व अध्यक्ष तथा बर्तमान पर्यटन दुत गणेश प्रसाईं ले जलजला परियार को बुवा लाइ हस्तान्तरण गर्नुभएको छ ।वहाँ को बुवा को अनुसार जलजला लाई उपचार को लागि चाडैं ईन्डिया लाने पहल पनि गरिएकोे छ । जलजलाका बुवाले आफनो छोरीको जिवन बचाउनको लागी विशेष पहल गर्नुभएका सहयोगी मन हरु प्रति भावुक हुदैँ हार्दिक आभार व्यक्त गर्नुभयो ।
‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको छ । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन्।

Published date : 2018-02-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ