Flash

काठमान्डाँै , चैत्र १७
प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा नेपाली संगीत क्षेत्रका लागी नयाँ विषय हैन यस्तै भावहरुलाई समेटर गायक गायिकाहरुले आफना सुभचिन्तक दर्शक तथा स्रोतालाई आफनो कोशेली पस्कने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुुतिमा प्रकाश चन्दको मार्मिक गीत “भुँईको धुलो” बजारमा आएको छ ।
गायक किरण बावु पुन र गायिकाहरु जमुना श्रीपाली र सुमित्रा गुरुङको सुमधुर आवाज रहेको गीतमा जिवन भोगाईलाई चित्रण गरिएको छ । माया गर्ने मायालुले संसार त्यागेपछि आइपर्ने वियोगलाई सर्वोकृष्ट रुपमा समेटिएको छ । “भुँईको धुलो”मा प्रकाश चन्दको शब्द तथा गायक तथा संगीतकार अमित रोकायाको लय सिर्जना रहेको छ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा युवराज खत्रीले भिडियोलाई निर्देशन तथा सम्पादन गरेका छन । भिडियोमा नवराज राउत , समिता तामाङ र सन्तोष मगरको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो

Published date : 2018-03-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ