Flash

गत असार १५ गते पोखराको पामेमा रोपाई महोत्सब आयोजना गरिएको थियो । त्यस अवसरमा रोपाइँ प्रतियोगिता पनि भएको थियो । मानिसहरु हिलो खेल्दै रमाउदै गरेका थिए । नेपाली मात्र होइन त्यो महोत्सबमा बिदेशी पर्यटकको पनि राम्रो उपस्थिति देखिन्थ्यो । जब रोपाई प्रतियोगिता सुरु हुन लाग्यो सबै रोपारे नेपाली गुन्युचोलीमा सजिएर हिलोमा पसे तर त्यस बेला एक जना नारी जो टाउकोमा चस्मा अनि कालो पाइन्ट लागेर झ्याम्मै हिलोमा पसिन अनि २/४ वटा सेल्फी खिचिन अनि धान रोप्न सुरु गरीन हेर्नुहोस त पाइन्ट र चस्मा लगाएर धान रोप्ने आधुनिक नारी को यो भिडियो

Published date : 2018-07-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ