Flash

रोशन पोखरेल,काठमान्डौँ , असार ३० । आधुनिक गायन विधामा निकै प्रखर स्वर भएका भस्टाइल गायक राजेश पायल राईको आवाजमा रहेको निकै सर्बोकृष्ट गीत “ किन टाठा टाठा भयौ अहिले ”गीतको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

खोटाङका सर्जक दोस्तिहाङ राईको शब्द तथा डि आर अटुको गीतम संगीतमा रहेको‘किन टाठा टाठा भयौँ अहिले ’ बोलको गीतको म्युजिक भिडियो उनले आज युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । प्रेमका नविन अभिब्यक्तिहरु गीतमा समेटिएको छ । वियोगान्त भावहरु गीतको शब्दमा भेटन सकिन्छ भने प्रेमका अन्तर तरङका बाँन्किहरु पनी गीतमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Published date : 2018-07-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ