Flash

रोशन पोखरेल , काठमान्डौँ , साउन ३
हरितालिका तिजको पूर्व सन्ध्यामा आफना सिर्जनाहरु विभिन्न सर्जकहरुले लोक पारखीहरुका लागी फरक किसिमको गीत संगीत ल्याउने क्रममा मालति डिजिटल प्राली प्रस्तुतीमा लाल शेर राई र साजन लामिछानेको मौलिक लोक लयमा आधारित गीत “घरबार जगाउने”को भिडियो बजारमा आएको छ ।
गायिका साजन लामिछाने र गायिका अन्जु पौडेलको सुमधुर आवाज गीत तयार परिएको छ । तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । गीतमा मनमा जस्तो सुकै पीडा भएपनी आफू मनमा खुशी बोकेर ब्रत बस्ने कुरा गीतमा गरिएको छ ।
गीतलाई जिवन्तता दिने काम गरिएको छ । गीतमा लक्ष्मी श्रीमाली र लय सिर्जना रुपेश भटटको रहेको छ । गीतको डान्सिङ भिडियोलाई रेशम दलामीले क्यामेरामा कैद गरेका छन् भने डान्सिङ गीतहरुमा ख्याति प्राप्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् । साथै कलाकारको अभिनयलाई जिवन्त राख्दैको भिडियो सम्पादन दिपक विष्टले गरेका हुन् । भिडियोमा सजना पाण्डे , रवि पाठक , सन्ध्या लामा र सुरेन्द्र लामाको अभिनय रहेको छ ।

भिडियो –

Published date : 2018-07-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ