Flash

काठमाडौँ : गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित “चाइनाको रेलमा” लिएर आएकी छिन l लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गित सार्बजनिक गरेकी हुन् l गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित, आधुनिक गित, तिज गित तथा लोक गित र चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामा रहदै आएकी छिन l

ब्यबसायी तथा गीतकार कुमार कटुवालको शब्द तथा दिपक शर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल सुप्रिया कटुवाल, सबि कटुवाल तथा गायिका सरु गौतमको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ l छायाँकार उत्सब दाहालले छायांकन गरेको उक्त भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका छन् l भिडियो हेर्नुहोस :

Published date : 2018-07-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ