Flash

रोशन पोखरेल ,काठमाडौ, साउन ५ – गायिका बबिना किरातीको स्वरमा रहेको नयाँ लोक पप गीत”घिन घिन मादल” बजारमा सार्वजनिक भएको छ । उत्तम खुजुमको शब्द रचनालाई कोरियामा रहेर नेपाली गीत–संगीतमा तहल्का मच्याईरहेका संगीतकार डि आर अटुले संगीत गरेका छन् ।सार्वजनिक गीतको एरेन्ज भने राजु कार्कीले गरेका हुन् भने मिक्सिङ्ग र मास्टरिङ्ग किशोर थापाले गरेका छन । गीतको म्युजिक भिडियोमा चर्चित मोडेल रिमा विश्कर्मा र गान्दिब सुवेदीले अभिनय गरेका छन् ।उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन र युवराज वाइवाले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2018-07-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ