Flash

काठमान्डौँ , साउन ८
विभिन्न सर्जक हरुले लोक पारखीहरुका लागी विभिन्न भाकाको गीत ल्याइरहेको अवस्थामा पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा चन्द्रकला कंवर र अनमो योगीको निकै सन्देशमुलक लोकदोहोरी गीत “मलाई त बुढीले तनाबैमा पारी”को भिडियो बजारमा आएको छ ।
गायिका चन्द्रकला कवर र गायक अनमोल योगीको सुमधुर आवाज गीतमा “मलाई त बुढीले तनाबैमा पारी” तयार परिएको छ ।गीतमा समाजको बास्तविक भोगाईलाई ठ्टयौली पारामा ब्यक्त गरिएको छ ।यमराज कंवरको शब्द तथा यगराज कंवर लय सिर्जना रहेको छ । गीतको भिडियोलाई हरिष महराले क्यामेरामा कैद गरेका छन ।गीतको भिडियोलाई चेतन सागरले गरेका छन । गीतको भाव अनुसार अनिल विष्ट प्युठानी , देवी कुमारी बस्नेतको अभिनय रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन विशाल बैरागीले गरेका हुन ।

भिडियो –

Published date : 2018-07-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ