Flash

काठमान्डाँै ,भदौ १३
कलाकारितामा नेपाली समाजका विभिन्न भोगाई र अवस्थाहरुलाई चित्रण गरेर आफना भोगाईहरु दर्शक तथा स्रोता माझँमा पुयाँउने गरिन्छ । गायिका सरिता विसी र गायक सविन रसायलीको आवाजमा रहेको तिजको कोशेली गीत “हे शिव भगवान ” को भिडियो युटुव मार्फत बजारमा आएको छ ।
सविना रसायली तथा सविन रसाइलीको शब्द तथा लय सिर्जनमा गीत रहेको छ । गीतको भिडियोलाई प्रकाश खड्काले छाँयाकन , चेतन सागरको सम्पादन , विक्रम चौहानको निर्देशन रहेको छ । भिडियोमा यादव देवकोटा र सुशिला निरौला विमलीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-08-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ