Flash

काठमाडौँ । पछिल्लो समयमा ब्यापक चर्चामा आएका कुशल निर्देशक जशु याक्खाको निर्देशनमा “मैले भुल गरे” मात्र सार्बजनिक भएको छ । याे गीत सार्वजनिक भएकाे छाेटाे समयमै चर्चा कमाउन पनि सफल भएकाे छ । अहिले भाइरल पनि भइरहेकाे छ । जनता डिजिटल ७ फिल्मले सार्बजनिक गरेको गीतमा चर्चित गायक ” प्रताप दासको आबाज रहेको छ । गीतमा मोडल सोनिका रोकाय र जीव राईले अभिनय गरेका छन्। फरक धारबाट तयार पारिएको यस गीतले प्रेमका नविन आभाष व्यक्त गर्न खोजेको छ। समिर बानेम लिम्वुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई धनु धनु ग्याङ्मीले एरेन्ज गरेका हुन्।

मुकेश हुमागाईँले छायाँकन गरेको यस गीतको भिडियोलाई अमृृत चापागाईँले सम्पादन गरेका हुन्।

भिडियो हेर्नुहोस

Published date : 2018-09-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ