Flash

काठमान्डौ – चर्चित लोक गायक बद्रि पंगेनी र रोल्पाली गायिका कामना ओलीको आवाजमा सजिएको लोकगीत “राजा’ सार्बजनिक भएको छ ।बद्रि पंगेनी र कामना ओलीको स्वर रहेको छ भने कृष्ण क्षेत्रीको लय तथा शब्द सिर्जनामा भएको गीतलाइ अक्सिजन मिडिया प्रालीले बजारमा ल्याएको छ ।

शिब बिकको निर्देशनमा भएको भिडियोमा चन्द्र सिंह र रिना थापा मगरले अभिनय गर्नु भएको छ भने रबिन बिकको सम्पादन रहेको छ।भिडियोको छायांकन शम्भु चालिसे गर्नु भएको छ।

Published date : 2017-11-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ