Flash

रोशन पोखरेल, काठमान्डाँै , असोज १३
गायिका मेनुका राईको आवाजमा रहेको गीत “ परदेशी जिवन” बोलको म्युजिक भिडियो विन्ध्यावासिनी म्युजिक पंं्रालीको आधिकारिक युटुव च्यानल मार्फत बजारमा आएको छ । नेपाली युवा युवतीले परदेशी भुमीमा भोग्नुपरेको पिडालाई गीतमा ब्यक्त गरिएको छ । गीतमा मिरा देवी राईको शब्द तथा संगीत रहेको छ ।
परदेशी जिवन भिडियोमा अजय रेग्मीको छाँयाकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन रहेको छ । निकै आर्कषक रुपमा तयार पारिएको भिडियोमा हिरा राई , उमेश राई र काजिश श्रेष्ठको निकै लोभलाग्दो अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-09-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ