Flash

नायिका पुर्णिमा लामा अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतकार कमल मगरको शब्द र डि आर अटुको संगीत रहेको ”माझी दाइ” गीतको भिडियोमा पुर्णिमालाइ अभिनयमा भरत महर्जनले साथ दिएका छन। नव गायिका सुमीत्रा राइको स्वर रहेको पुर्बेली लोक र आधुनिक फ्युजन गरिएको गीत ”माझी दाइ”मा धनु ज्ञाङ्मी मगरको संगीत संयोजन छ।कुलेखानी आसपासमा सुटिङ गरिएको गीत ”माझी दाइ”को भिडियोको छायांकन र सम्पाद एबम निर्देशन देबजंग थापाले गरेका हुन।

Published date : 2018-10-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ