Flash

काठमाडौं । ‘सातौँ म्युजिक खबर म्युजिक अवार्ड–२०१८’ मा मोडल सुमन खतिवडाले ‘सर्वाेकृष्ट पुरुष मोडल ’ तर्फको अवार्ड पाएका हुन । उनले ‘खरानी’ बोलको गीतबाट अवार्ड आफ्नो पोल्टामा पारेका हुन ।
शुक्रबार प्रदेश न १को राजधानीस्थित विरेन्द्र सभा गृहमा सम्पन्न कार्यक्रममा उनी अभिनित वियोगान्त खरानी गीतले अवार्ड हात पारेको हो । धादिङको जन्मिएर नेपाली सागिँतीक क्षेत्रमा ४ वर्ष देखी लागेका उनी आफु विजेताको रुपमा अवार्ड हात पार्दा निकै हर्षित भएको बताए । उनी अभिनित धेरै गीत सर्वाधिक चर्चाको शिखरमा रहेका छन । प्रशान्त पौडेलको स्वरमा रहेको गीतलाई प्रशान्त पौडेलले लेखेका हुन भने उनले नै लय र्सिर्जना गरेका छन । वियोगान्त गीत भएकाले पनि प्रतिस्पधामा निकै सफल बनेको उनले बताए । बासु वरालको छायाँकन , अमर शाक्यको सम्पादन , प्रसान्त पौडेलको निर्देशन भिडियोमा रहेको छ । खरानी गीतमा सुमन खतिवडा र त्रिलोचन पौडेलको अभिनय रहेको थियो । आगामी दिनमा पनि सांगीतीक सफलताको सुमनलाई नेपाली सङस खवरको तर्फबाट शुभकामना ।

Published date : 2018-10-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ