Flash

तनहुँ, असोज २१ । तनहुँमा भैरहेको शुक्ला गण्डकी लायन्स महोत्सवमा उपस्थित कलाकारलाई दिने पारिश्रमिकमा बिनोद बुढाथिकिले ब्यापकरुपमा कमिसन लिएर कलाकारलाई दुव्यावहार गर्ने गरेको खुलासा भएको छ् ।

उपस्थित कलाकारलाई दिने पारिश्रमिकमा सुक्ला गण्डकी लायन्स महोत्सव सदस्य बिनोद बुढाथोकीले कलाकार लाई मिसयुज गरि कमिसन खाएको कलाकार एंव भिजे सोनिका रोकायले बताउइन । । आयोजक सस्थाका सदस्य विनोद बुढाथोकीले आफुलाई पैसा समेत नदिएको र होटलमा खाना र खाजाको पैसा समेत तिराएको बताइन । कार्यक्रममा जाने क्रममा सामान्य रुपमा आयोजक ले ब्यावस्थापन गर्नुपर्ने कुरामा नै आयोजकले आफुहरुप्रति दुब्यावहार गरेको खुलासा गरेकी छन ।
उनले आयोजकले अफुलाई पारिश्रमिक सम्झौता बमोजिम नदिएको र यातायत र होटलको मा खाजा र खानाको पैसा पनि तिराएको बताइन ।
आयोजक सस्थाले कलाकारहरु प्रति ध्यान दिएको कारण आफुमा परेको पिडा सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक) मार्फत आफुलाई दुब्यावहार गरेको कुरा सामाजिक सञ्जालमा लेखिएको बताइन ।

हेनुृहोस सोनिका रोकायाले लेखेको स्टाटस

Published date : 2018-10-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ