Flash

काठमाडौँ, ६ कार्तिक, २०७५ – मंगलवार । त्रि आत्मा म्युजिक प्रालीको प्रस्तुतीमा सागर कुमालको गीतमा गायिका मेलिना राई र गायक कृष्ण कुमालको आवाजमा रहेको गीत ‘धान कुट्ने ढिक्की ’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । रिजन थापा मगरको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज याम थापा मगरले गरेका छन । निशान एस केको निर्देशन , सागर गौत्तमको छायाँकन , प्रकाश एस केको सम्पादन गीतमा रहेको छ । गीतमा विनोद र पुजनको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-10-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ