Flash

काठमान्डाँै , मंसिर २९
मौलिक लोक सिर्जनाहरु साँगितीक बजारमा कम भैरहेको अवस्थामा लोकप्रिय गायक तथा सर्जक हेमन्त खड्का र गायिका शान्ति श्री परियारको आवाजमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत “गुराँस फुल्ने रानी बन” गीतको भिडियो सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गितले जिवनमा असफल भएका युवा युवतीरुको कथालाई विषयबस्तुलाई समेटेर निमार्ण गरिएको छ । हेमन्त खड्का र कृष्ण आचार्यको लय तथा हेमन्त खड्कको शब्द सिर्जना रहेको छ । सजन कुमार सिंहको छायाँकन , गीतमा हेमन्त खड्का र सजन कुमार सिंहको निर्देशन रहेको छ । पञ्चेवाजाको गीत “गुराँस फुल्ने रानी बन”मा सुरज जिसी,आयुष्मा घर्ति मगर र दिपक खड्काले अभिनय गरेका छन ।

“गुराँस फुल्ने रानी बन” हेर्नुहोस भिडियो ।

Published date : 2018-12-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ