Flash

काठमान्डाँै , पुस ७
द भ्वाइसका विजेता सिडि विजय अधिकारीको आवाजमा सजिएको“ कयौँ प्यासी रातहरुले” गजलको भिडियो आज सार्वजनिक भएको छ । आधुनिक गायन क्षेत्रका प्रखर गायक विजयको गजलमा प्रेम र रोमान्सलाई समेटिएको छ । जानु काम्वाङ लिङदेनको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ ।, गजललाई राजु कार्किले एरेन्ज गरेका हुन ।
“ कयौँ प्यासी रातहरुले” हेर्नुहोस भिडियो ।

Published date : 2018-12-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ