Flash

काठमान्डाँै , पुस १५
गायक प्रमोद को आवाजमा रहेको “मैले माया ”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । गीतमा नायिका शिल्पा पोखरेल, रमेश र मनिस प्रितमको फिचरिङ रहेको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा मनिसले शिल्पालाई मन पराएको कुरा लाई भिडियोमा देखाइएको छ । रमेश राज भटटराईको शब्द तथा संगीत गीतमा रहेको छ । शिशिर श्रेष्ठको ले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईँले छाँयाँकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका छन । गीतमा मनिशको भुमिकालाई आम दर्शकले निकै मन पराएका छन ।
”मैले माया ”को हेर्नुहोस भिडियो ।

Published date : 2018-12-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ