Flash

काठमान्डाँै , पुुस १६
पप गायक किशोर मुखियाको आवाजमा रहेको डान्सिङ गीत ‘ सार्वजनिक विदा ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

आफनो माया सफल भएको अवस्थामा देश भरिनै सार्वजनिक विदा हुने कुरालाई गीतमा इंगीत गरिएको छ ।किशोर मुखियाको शब्द तथा संगीत र विशाल निरौलाको रयाप रहेको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन , निशान एस के को निर्देशन भिडियोमा रहेको छ । ‘ सार्वजनिक विदा ’ गीतको भिडियोमा आरुषी मगर , दिनेश कठायत , र राजेन्द्र खनालको फिचरिङ रहेको छ ।
‘ सार्वजनिक विदा ’ गीतको भिडीयो हेर्नुहोस

Published date : 2018-12-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ