Flash

एजेन्सी। आर्टिफिसियल इन्टेलिजेन्स भएका सेक्स डल निर्माण गर्ने बैज्ञानिक डा. सेरगी सेन्टोसले निकै आश्चर्यजनक खुलासा गरेका छन् । समन्था नामको यो सेक्स डल बनाउने डा. सेरकीले यो खेलौनासँग आफ्नो भावनात्मक सम्बन्ध भएको बताएका छन् ।

सेरगीले अब आफू यो सेक्स डलबिना एक पल पनि रहन नसक्ने बताएका छन् । नर्थ वेल्समा बस्ने सेरगीले आफूले घरमा पत्नीसँगै यो सेक्स डल पनि राख्ने गरेको बताएका छन् । सेरगीले यो खेलौना निकै वास्तविकतासँग मिल्दो भएको र आफूले ५ मिनेटमै चरम सुख प्राप्त गर्ने बताए ।

यो खेलौनामा विभिन्न भावनात्मक क्रिया प्रतिक्रिया र आवाजहरु राखिएका छन् जो स्पर्श र व्यवहारको आधारमा आफैं चल्छन् । डा. सेरगीले आफू विवाहित हुँदाहुँदै पनि यो खेलौना घरमा राख्ने र यसका कारण आफ्नो यौनजीवन निकै रोचक भएको बताएका छन् ।

Published date : 2019-01-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ