Flash

काठमाडौ , पुस २३
नेपाली संगीतमा डान्सिङ गीतको माग भै रहेको अवस्थामा गायक अर्जुन सुनाम र गायिका विन्दु परियारको आवाजमा रहेको ‘हुरी चल्यो १६ बर्षे बैशको ’ गीतको भिडियो सार्वजनिक
भएको छ । सावर्जनिक गीतमा प्रेमका भावहरुलाई निकै रोचक रुपमा समेटिएको छ ।
सुवि सुधा आचार्यको शब्द तथा झलक संगीतम को गीतमा संगीत तथा एरेन्ज रहेको छ ।

रोनिस तामाङको छायाँकन , एकान्त मगरको सम्पादन , सिरोन श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ । गीतमा एकान्त मगर , जुना आले मगर र खुशिका मर्गर्नीको फिचरिङ रहेको छ ।
‘हुरी चल्यो १६ बर्षे बैशको ’ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-01-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ