Flash

काठमाडौ , पुस २४
आफनी पं्राण प्यारी आमाको सम्झनामा गायक हेमराज भण्डारी र गायिका धन कुमारी तामाङको आवाजमा ‘सम्झनामा आमा ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

आफनी आमाको नाम निकै अफनो लागी प्रेरणदायी भएको कुरा गीतमा समेटिएको छ । आफुलाई संसार देखाएको मा निकै खुशी भएका छन । गीतमा कुमार राउतको शब्द तथा हेमराज भण्डारीको मौलिक लय सिर्जना रहेको छ । गीतको एरेन्ज इन्द्र जिसीले गरेका छन । टंक केसीको छायाँकन, हुम गैरेको सम्पादन , मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतमा आशा खड्का र हेम राज भण्डारीको अभिनय रहेको छ

‘सम्झनामा आमा ’ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-01-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ