Flash

नेपाली गायनको क्षेत्रमा परिचित नाम हो जुनु रिजाल काफले । उनको आवाजमा रहेको निकै रोमान्टिक ‘शिरी शिरी हावा चल्यो ’गीतको भिडियो सार्वजनिक भएको छ । भएको छ ।राज कुमार बगरको शब्द तथा संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘शिरी शिरी हावा चल्यो ’ गीतमा काजिश श्रेष्ठ र कृष्टिना श्रेष्ठको अभिनय रहेको छ
‘शिरी शिरी हावा चल्यो ’ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-01-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ