Flash

रोशन पोखरेल , काठमान्डाँै
बिजी बर्मा फिल्मस् को व्यानरमा निर्माण तथा शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको नेपाली कथानक चलचित्र को छायांकन तिब्रगतिमा भैरहेको छ ।
रामेछाप सोलु र जिरी आसपासको क्षेत्रमा रहेका रमणिय स्थललाई चलचित्रमा समावेश गरिएको छ । नव नायिका प्रेरणा बोहरा , राजु श्रेष्ठ ,राजन श्रेष्ठ कुमार कार्की ,डिबि लामा,सुष्मा थिङ, रुबिना थापा,शर्मिला भुजेल,निमा लामा,तृष्णा खड्का
लगायतका कलाकार रहेका छन । चलचित्रमा ओम बहादुर कार्कीको निर्माण, बिक्रम कार्कीको छाया‘कन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको निमार्ण पक्षले जनाएको छ ।

Published date : 2019-01-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ