Flash

नेपाली  सुगम संगीतका चर्चित एबम लोकप्रिय गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भए संगै नेपाली दर्शक माझ लोकप्रिय भएको छ ।‘को होला–३’को सफलतापछि गत शुक्रबार सुनिल गिरीले आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक गरेका थिए । ‘सोल्टिनी’ गीतमा गायक सुनिललाई गायिका अपेक्षा गिरीले साथ दिएकी छन् । सुनिल गिरी आफैले लेखेको र संगीतबद्ध गरेको गीतको म्युजिक भिडियोमा पुष्प खड्का ,अञ्जली अधिकारी र हेरुका लामाको अभिनय रहेको छ ।
‘सोल्टिनी’ गीत सुनिल गिरीका पहिलाका गीत भन्दा भिन्न छ । श्यामश्वेत रसाइलीले यस गीतमा संगीत संयोजन गरेका छन्। पछिल्लो समय राम्रा राम्रा भिडियो बनाउन ब्यस्त रहेका दिपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा नबराज उप्रेतीको क्यामेरा र मनोज कार्कीको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=M52U4RQzrfk

Published date : 2019-01-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ