Flash

रोशन पोखरेल , काठमान्डाँै , माघ १८
विभिन्न सिर्जना हरु बजारमा आइरहेको अवस्थामा हास्य विधाका गीतहरुको पनि महत्व निकै रहेको छ । पुष्पराज बडुको आवाजमा सजिएको देउडा कमेडी गीत “टि टि टाइगर “ गीतको भिडियो बजारमा आएको छ । गोपाल धानुक र गोपाल विसीको शब्द गीतमा रहेको छ । फरक किसिमबाट प्रस्तुत गरिएको गीतमा गोपाल धानुक र भुवन बडुको संगीत रहेको छ । गीतमा भुवन प्रकाश वडुको एरेन्ज रहेको छ । अमर बडुको छायाँकन तथा सम्पादन , आशिक राई र केशव राज भटटको निर्देशन भिडियोमा छ । गीतमा पुष्कर बडु, भुवन बडु। भानुभक्त जोशी , आशिक राई , जनक महरा , राधिका कार्कि , जनक कुवँर , उमेश कार्कि , फेहित राई , राहुल बडु र सृष्टि बडुको अभिनय रहेको छ ।
“टि टि टाइगर “ हेर्नुहोस भिडियो सहित

Published date : 2019-02-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ