Flash

रोशन पोखरेल , काठमान्डाँै , माघ १८
पुर्वेली लोक लयमा आधारित गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा डि आर अटुको संगीतमा भ्वाइस अफ नेपालकी कान्छि पुर्वेली चेली श्रेया राईको आवाजमा सजिएको “ एक्ले बर “ गीतको भिडियो बजारमा आएको छ । गीतमा पुर्वेली सम्भयता र सस्कारलाई समेटिएको छ । धनकुटा आसपास र पुर्वी भेगमा गाइने गीत गाउन पाउदा आफुलाई खुशी लागेको गायिका श्रेयाले बताइन । गीतमा शब्द तथा संगीत डि आर अटुले गरेका हुन । एरेन्ज राजु कार्कीले गरेका छन ।
एक्ले बरको हेर्नुहोस भिडिया

Published date : 2019-02-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ