Flash

आर पोखरेल , माघ २४
करेन्ट लागेर दुबै हात खुटटा गुमाएका कृष्ण ओलीको बास्तविक जिवन भोगाईमा आधारित गीत ”कृष्णको राधा ” गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा संसार नेपालीको आवाज रहेको छ ।गीतको भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
काम गर्ने शिलशिलामा द्धुघटनामा परेका कृष्णको जिवन भोगाईमा आधारित भावनाहरुलाई गीत तयार परिएको गोविन्द गुरुङ गुप्ताले बताएका छन । आफनो जिवनको कहाली लाग्दो अवस्थामा सहयोग गर्ने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहीनीलाई हार्दिक आभार ब्यक्त गरिएको छ । गीतमा संसार नेपालीको लय सिर्जना रहेको छ । राजेश विसीको छायाँकन , राजकुमार मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा कृष्ण , मेधा ,बुद्धिमान , अमितबावु रोकाया , राजेश विसी खेमराज रेग्मी , विकाश केसीको अभिनय रहेको छ ।
”कृष्णको राधा ” गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-02-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ