Flash

आर पोखरेल , काठमान्डौँ , माघ २४
नेपाली लोकदोहरी गीतको संरक्षण र विकाश गदैँ आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सन्ध्या बुढा मगर र गायक पुर्ण विश्वकर्माको आवाजमा सजिएको निकै वियोगान्त भाव समेटिएको ” आशुँले मुख धुन्छु मैले त ” गीतको भिडियो बजारमा आएको छ ।
आफना प्रेमीले आफुलाई निकै पिडा भएको कुरा गीतमा गायिका बुढाले गरेकी छन ।आफुलाई बेवास्ता गदैँ पराई ठानेकोमा गायिकाले आशु भारेकी छन । प्रेम राना मगरको शब्द तथा पुर्ण विश्वकर्माको लय सिर्जना रहको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” आशुँले मुख घुन्छु मैले त ”गीतमा बुद्धविर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ ।,
” आशुँले मुख घुन्छु मैले त ” गीतको भिडियो ।

Published date : 2019-02-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ