Flash

आर पोखरेल, काठमाडौँ ।
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै रमाइलो भाकामा तयार पारिएको लोकदोहोरी गीत “नक्कली कान्छी “ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिकास्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाज रहेको छ ।
आफुलाई नक्कली कान्छी नै निकै मनपरेको कुरा गीतमा गायकले गरेका छन । आफनी प्रेमीका बनाउनको लागी निकै हतारमा रहेको गायकले बताएका छन । महेश नेपालीको शब्द तथा शितल राज गिरीको लय सिर्जना गीतमा रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा महेश महराको छायाँकन, चेतन सागरको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “नक्कली कान्छी “ गीतमा यादव देवकोटा ,सुरविर पण्डीत , पासाङ तामाङ र एलिना देउजाको अभिनय रहेको छ ।
“नक्कली कान्छी “ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-02-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ