Flash

रोशन पोखरेल विराटनगर पौष ४
जननेता विपी कोइरालाको चर्चित कृतिमा आधारित एक रातमा आधारित नाटक एक रात नाटक विराटनगरको हाट खोलामा रहेको आरोहणा गुरुकुलमा आगामी पुस १४ र १५ गते मञ्चन गरिने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जारी दिइएको छ ।

ईन्द्र परियार द्घारा निर्देशित नाटकको बाट उठेको रकमबाट मोरङ कलाकार कल्याण कोषको नाममा राख्ने कोषका अध्यक्ष निरज बलायक गौतमले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको सभा हलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार संघ मोरगका सभापति बन्धु पोखरेलले कलाकार र, पत्रकार साहित्यकार एक अर्काका पुरक भएको बताउनुभयो । समाज परिर्वन गर्नको लागी पत्रकारहरुको भुमिका महत्वपुर्ण भए जस्तै कलाकारहरुको पनि समान भुमिका हुने बताउनुभयो ।

थारु फिलिमका निमार्ता कनु लाल चौधरी,गायक कथा ईन्देणी कलापरिषदका अध्यक्ष, रामा मण्ड, कलाकार बिदुर ठुँगेल, हास्य कलाकार संगिता यादव,फिलिमका नायक पुष्प श्रेष्ठ, लगायतले नेपाली कलाकरिता ले नेपालको कलाकारिता क्षेत्रमा विकाशको खाचोँ रहेको धारणा राख्नुभयो ।

Published date : 2017-12-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ