Flash

आर पोखरेल , काठमान्डौँ ,
लोक दोहोरी क्षेत्रमा नव सर्जक हरुको आगमन भै रहेको अवस्थामा गायक हरिराम विसी र गायिका तारा थापाको आवाजमा सजिएको लोकदोहोरी गीत ”मेरो दुखमा “गीतको भिडियो बजारमा आएको छ ।
मायाको अर्थ बुझन नसक्दा मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । गीतमा मायालुको पखाईँमा बस्दा बस्दा निकै पिडामा परेको गायिकाले बताएकी छन । जिवनका चोटलाई गीतको माध्यमबाट समेटिएको छ । लेखनाथ पाण्डेको लय सिर्जना तथा महेन्द्र भण्डारीको शब्द सिर्जनामा गीत तयार परिएको हो । मायाको भौगोलिक दुरी टाडा भएको अवस्थामा मनमा उब्जने पिडालाई गीतमा ब्यक्त गरिएको छ । सुशिल डाँगीको छायाँकन , प्रकाश एस केको सम्पादन , निशान एस केको निर्देशन भिडियोमा रहेको छ । मेरो दुखमा गीतमा मञ्जिल र अनुको अभिनय रहेको छ ।
.”मेरो दुखमा “गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-02-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ