Flash

काठमान्डौँ , फागुन ७
गायक अराज केशवको आवाजमा सजिएको प्रेमका भावनाहरु समेटिएको पप गीत ”आउछौ की “गीतको भिडियो बजारमा आएको छ । प्रेमीकाको प्रतिक्षामा रहेका प्रेमीको भावनालाई गीतमा समेटिएको छ । अराज केशवको शब्द तथा संगीत गीतमा रहेको छ । प्रेमका भावलाई निकै सर्वोकृष्ट रुपमा समेटिएको छ । किरण चौसिरको छायाँकन , मनोज कार्कीको सम्पादन , अराज केशवको निर्देशनमा भिडियो तयार पारिएको छ । ”आउछौ की “गीतको भिडियोमा रवी चन्द र निशा सुवेदीको फिचरिङ रहेको छ ।

”आउछौ की “गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-02-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ