Flash

दक्षिण भारतीय फिल्ममा यसिकाको नामबाट चर्चित नायिका मेरी शिला जेबरानीले सुसाइड गरेकी छन् । कयौं फिल्ममा अभिनय गरेकी उनले लेखेकी सुसाइड नोटमा ब्वाइफ्रेण्ड मोहनमाथि मानसिक प्रताडना दिएको आरोप लगाएकी छन् । यो खबर शुक्रबार साप्ताहिकमा प्रकाशित छ ।

सुसाइड गर्नुअघि उनले आमालाई ह्वाट्स एपमा म्यासेज पनि पठाएकी बताइन्छ । चेन्नाईस्थित आफ्नै घरमा उनले फाँसी लगाएतर आत्महत्या गरेकी बताइन्छ । झगडापछि ब्वाईफ्रेण्डले उनलाई छाडेर गए र नफर्केपछि यासिका डिप्रेशनमा गएकी थिइन् ।

उनले ह्वाट्स एपमा आमालाई पठाएकी म्यासेजमा मोहनले आफूसँग बिहे गर्न अस्वीकार गरेको र अत्यधिक मानसिक पीडा दिएकाले आफ्नो मृत्युपछि मोहनलाई कडा भन्दा कडा सजाय दिलाउन आग्रह गरेकी छन् ।

Published date : 2019-02-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ