Flash

नेपाली साङगीतिक बजारमा नयाँ गीत सङगीत बजारमा आउने क्रम जारी छ । नेपाली गीत सङ्गीतको बजारमा नयाँ नयाँ गीत सङगीतहरु बजारमा ल्याएर विभिन्न सर्जक तथा स्रस्टाहरुले दर्शक तथा स्रोताहरुको मन पनि जित्न सफल रहेका छन् ।

गीत सङ्गीतको आकाश पनि आजभोलि निकै फराकिलो भइसकेको छ । किनकी आजभोलि साङ्गीतिक बजारमा अलग अलग धारका गीत तथा सङ्गीत बजारमा आइरहेका छन् ।

नेपाली गीत सङ्गीतको यही भीडमा निरु पराजुलीको पहिलो लोक दोहोरी गीत मायाको दिप बजारमा ल्याएका छन् । यस गीतमा स्वर निरु पराजुली र सुमन परियारको रहेको छ । गीतको सगीत सुमन परियारको सुन्न सकिन्छ । गीतको शब्द भने बाबुराम बोहोराको रहेको छ ।

तिर्सना म्यूजिकले उत्पादन गरेको यस गीतको भिडियोमा निरु पराजुली र सुमन परियारले नै अभिनय गरेका छन् । गीतलाई विक्रम चौहानले निर्देशन, बासु बरालले छायाँकन, र मिलन विकको सम्पादन रहेको छ ।

Published date : 2017-12-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ