Flash

गायिका साबित्रा डंगोलको दोहोरी गित साथ दिउला जुनि भर सार्बजनिक भएको छ। जुन गितमा आवाज अहिले कि चर्चित गायिका पार्बती कार्की ,स्वयं साबित्रा डंगोल अनि राजु बिरहीको रहेको छ भने भिडियोमा चर्चित मोडेल करिश्मा ढकाल अनि राजु बिरहीको दम्दार अभिनय देख्न सकिन्छ। आफू जन्मेको ठाउँ मकवानपुर भिमफेदीलाई समेटेर बनाइएको उक्त गितमा शब्द/संगीत राजु बिरहीको नै रहेको छ भने एरेन्ज सन्जय श्रीपालको रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको उक्त गितमा प्रकाश खड्काको छायांकन रहेको छ भने लक्ष्मण चौहानको सम्पादन रहेको छ र उक्त गितको भिडियो म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ

Published date : 2019-03-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ