Flash

अमृता भण्डारी , काठमान्डाँै
चर्चित गायक पदम सिंह ठकुरी अंकितको आवाजमा बर्षकै सुपर हिट गीत ‘झझल्को आउदा तिम्रो ’ को भिडियो बजारमा आएको छ ।

आफनी मायालु सगँ प्रेमका कहानी गदैँ आपसी रुपमा माया प्रेमका कुरा साटासाट गरेको कुरा लाई आधार बनाइएको छ । गीतमा ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको छ ।
अराज केशवको रयाप रहेको छ । निकै आकर्षक रुपमा छायाँकन गरिएको भिडियोलाई प्रकाश खड्काको छायाँकन , मिलन विश्वकर्माको सम्पादन र विक्रम चौहानको निर्देशन गरेका छन ।‘झझल्को आउदा तिम्रो ’ गीतको भिडियोमा अञ्जली अधिकारी र जय राज पुजाराको फिचरिङ रहेको छ ।
‘झझल्को आउदा तिम्रो ’ हेर्नुहोस भिडियो

Published date : 2019-03-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ