Flash

आर पोखरेल , काठमान्डाँै
सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत “रुदैँ रुदैँ बसे “गीतको भिडियो ग्यालरी नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको हो ।
गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । प्रेम र विछोडलाई गीतमा मुख्य रुपमा समावेश गरिएको छ । आफना प्रेमीलाई आफनो प्राण प्यारो ठान्दा पनी आफनो प्रेमीबाट टाडा हुनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । तेजेन मल्ल र रिम खत्रीको शब्द सिर्जना तथा शंकर शर्माको लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगाईको छायाँङकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “रुदैँ रुदैँ बसे“ गीतको भिडियोमा बुद्धविर थापा र सगुन शाही र गौत्तम शेर्पाको अभिनय रहेको छ ।
“रुदैँ रुदैँ बसे“ गीतको भिडियो हेर्नुहोेस ।

Published date : 2019-03-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ