Flash

काठमाडौं । बिजि बर्मा फिल्म्सको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निमार्ण गरिएको ”मै पारुला तिमी लाई झ्याइ झ्याइ ” नित्याशिवा र गणेश चौधरी को आवाज मा सार्वजनिक भएको छ ।बाबुल गिरी को संगीत शंकर अधिकारी घायलको शब्द गीतको भिडियोमा रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन । लव जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको छ ।
राजन महर्जन ,तृष्णा खडका, डिबि लामा,सुश्मा थिङ,राजु श्रेष्ठ ,राजन श्रेष्ठ ,निमा लामा,शर्मिला भुजेल,रुबिना थापा र बिक्रम कार्की,कुमार कार्की र बालकलाकार रचना कार्की को अभिनय रहेको छ । लवजोन लाई आगामी भदौ मा रिलिज गरिने तयारी गरिएको चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताए ।

हेर्नुहोस गीतको भिडियो ।

Published date : 2019-03-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ